मुस्ताङमा मुक्तिनाथ केबुलकार बन्ने
rajdhanidaily.com · Thu Jun 05 23:19:02 GMT 2025
काठमाडौं । धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ धामसम्म केबुलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केबुलकार निर्माण गर्न लगानी बोर्डले स्वीकृति प्रदान गरेको हो ।
सो केबुलकार कुल ८३ दशमलव ६५ किलोमिटर लम्बाइको विश्वकै लामो यात्रुवाहक केबुलकार हुने दाबी गरिएको छ । मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार पारी १५ कात्तिक २०७८ मा लगानी बोर्डमा बुझाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)