महिला सांसदहरूका लागि आयोजित भर्च्युअल अन्तरक्रिया सम्पन्न
lokaantar.com · Wed Nov 03 00:38:39 GMT 2021
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित 'भर्चुअल अन्तरक्रिया कार्यक्रम' मंगलवार सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६ गते सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)