इन्द्रपुर जेसीजद्वारा आयोजित जेसीआई नेपाल बिजनेश एक्याडेमी सम्पन्न
rajdhanidaily.com · Thu Jun 05 23:28:35 GMT 2025

काठमाडौं । इन्द्रपुर जेसीजको आयोजनामा जेठ ७ गतेदेखि १० गतेसम्म विराटचोकस्थित नेपारलिका होटलमा आयोजित जेसीआई नेपाल बिजनेश एक्याडेमी २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता नेपाल जेसीज २०२५ का अध्यक्ष जेसी राजनी थापाले गरेकी थिइन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)