मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकिराखेको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक पौँदारको मृत्यु

barnanmedia.com · Thu Jun 05 23:23:08 GMT 2025

मोरङको सुनवर्षी नगरपालिका–९ मलढैयास्थित झपडतल–डाइनिया हुलाकी सडक खण्डमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

झपडतलबाट डाइनियातर्फ जाँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटो छेउमा बिग्रिएर रोकिएको को.१त. ११०५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा मोटरसाइकल चालक भारतका नवीन कुमार पौँदार गम्भीर घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)