फिस्टेल डेरीले फिर्ता गऱ्यो आइसक्रिमको एक ब्याच, उत्पादन र भण्डारणमा कडाइ
setopati.com · Thu May 21 08:54:10 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणका क्रममा कैफियत भेटिएपछि फिस्टेल डेरीले आफ्नो एउटा ब्याचको आइसक्रिम बजारबाट फिर्ता गर्ने प्रक्रिया सुरू गरेको छ।
विभागको प्रयोगशाला परीक्षणमा उत्पादन मिति दुई हजार २०८२ साउन १९ गते उल्लेख भएको, ब्याच नम्बर सिओटुको एक हजार मिलिलिटरको नोभा चकलेट आइसक्रिममा गुणस्तर सम्बन्धी समस्या फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)