मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मैले राष्ट्रलाई नोक्सान हुने कुनै पनि काम गरेको छैनः माधब नेपाल

rajdhanidaily.com · Thu Jun 05 23:33:21 GMT 2025

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुले राष्ट्रलाई नोक्सान हुने कुनै पनि काम नगरेको बताएका छन ।

काभ्रेको सांगास्थीत पतन्जली जमिन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि बिहीबार गृहनगर रौतहटको गौरमा पत्रकारहरुसंग नेता नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले मेरो प्रधानमन्त्रीको कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताए । आफु प्रधानमन्त्री हुदा कुनै पनि मन्त्रीलाइ अनुचित काम गर्न कुनै पनि मन्त्रीलाइ निर्देशन समेत नदिएको समेत अध्यक्ष नेपालले बताएका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)