मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज नवनिर्वाचित सांसदकाे शपथ, प्रमाणपत्र लिएर आउन संसद सचिवालयको आग्रह

setopati.com · Thu Dec 22 00:50:00 GMT 2022

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको छ।

शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसद् सचिवालयले अनुरोध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)