दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु
nepalpress.com · Sun Jun 14 04:23:16 GMT 2026

बर्दिया । गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् ।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)