एक सातादेखि सौराहा खचाखच
gorkhapatraonline.com · Mon Jan 01 00:42:34 GMT 2024
चितवन समाचारदाता
चितवन, पुस १६ गते । एक सातादेखि चितवनको सौराहाका होटल पर्यटकले खचाखच भएका छन् । गत आइतबारदेखि शनिबारसम्म सञ्चालन भएको हात्ती महोत्सवबाटै पर्यटकको भिड लागेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)