मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

news24nepal.tv · Fri Oct 14 00:21:49 GMT 2022

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।

आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)