मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भारतको चन्डिगढ राज्यले ईभी बाहेक पेट्रोलियमबाट चल्ने २ र ४ पाङ्ग्रेको सवारी दर्ता नगर्ने

techpana.com · Thu Jun 29 17:39:28 GMT 2023

काठमाडौं । भारतको चन्डिगढ राज्यले पेट्रोलियम इन्धनबाट चल्ने दुई र चार पाङ्ग्रे गाडी दर्ता नगर्ने भएको छ । ​चन्डिगढ प्रशासनले जुलाईदेखि दुई पाङ्ग्रे पेट्रोलियम सवारी र डिसेम्बरदेखि चार पाङ्ग्रे सवारी दर्ता नगर्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)