राष्ट्रपतिसँग प्रधानमन्त्रीको दुई घन्टा छलफल
deshsanchar.com · Wed Jun 09 17:13:39 GMT 2021
काठमाडौँ – संसद्बिरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ।
आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ करिब २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका शीतल निवास स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)