भ्रष्टाचारको आरोपमा १११ जनाविरुद्ध मुद्दा
nepalghatana.com · Sun Apr 24 17:52:00 GMT 2022
भ्रष्टाचार गरेको अभियोगमा १११ जनाविरुद्ध आइतबार निर्वाचन आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।
आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्याएर भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)