धनुषामा प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात
thahakhabar.com
जनकपुरधाम : धनुषामा एक जना प्रमुख प्रशासकिय अधिकृतमाथि कुटपीट भएको छ।
धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन यादवमाथि आइतबार साँझ स्थानीय युवाको एक समूहले हातपात गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)