विश्वकपको पहिलो पाइलामै हाइटीविरुद्ध स्कटल्यान्डको जित
bishowkhabar.com · Sun Jun 14 04:28:10 GMT 2026
काठमाडौं– स्कटल्यान्डले फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा हाइटीलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
अमेरिकाको बोस्टनस्थित रंगशालामा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० गोलको कठिन जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)