विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा: निकासी-पैठारी ठप्प
kharibot.com · Mon Sep 11 16:25:00 GMT 2023
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आन्दोलनका कारण आज कार्गोको निकासी पैठारी ठप्प भएको छ । आफ्नो काममा निरन्तर हस्तक्षेप भएको भन्दै विमानस्थलका कर्मचारीले आन्दोलन शुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)