टोकियोसहित ६ क्षेत्रमा भारी वर्षाको चेतावनी, रेल सेवा प्रभावित हुन सक्ने
nagariknews.nagariknetwork.com · Sun Sep 06 03:37:48 GMT 2026

जापान सरकारले आइतबार टोकियो र आसपासका क्षेत्रमा दिनको पछिल्लो समयमा भारी वर्षाको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।
केही क्षेत्रमा रेखीय वर्षा ब्यान्ड बन्न सक्ने र त्यसले भारी वर्षा गराउन सक्ने स्थानीय सञ्चारमाध्यम ले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)