चार कारणले विथोलियो अमेरिका-इरान संवाद
baahrakhari.com · Tue Apr 07 17:12:33 GMT 2026

काठमाडौं।अमेरिका र इरान सहमतितर्फ उन्मुख भइरहँदा चार कारणले वार्ता विथोलिएको जिकिर वार्ताकारहरूले गरेका छन् ।
वार्ताको मध्यस्थकर्ता पाकिस्तानका प्रतिनिधिहरूले चार कारणले वार्ता विथोलिएको प्रतिक्रिया अलजजिरालाई दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)