सञ्चार विधेयक छिट्टै ल्याउने तयारी
gorkhapatraonline.com · Tue Aug 29 05:45:59 GMT 2023
काठमाडौँ, भदौ १२ गते ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी सञ्चार विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)