पश्चिममा भारी वर्षाको सम्भावना, देशभर सावधानी अपनाउन आग्रह
newsofnepal.com · Tue Apr 07 17:17:17 GMT 2026

काठमाडौँ।
जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)