पश्चिमासँग रुसलाई युद्ध रोक्न लगाउने अचुक उपाय छ !
baahrakhari.com · Sun Apr 10 22:25:00 GMT 2022
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. आन्द्रेई लारिओनोभले पश्चिमी मुलुकहरूले रुसी तेल र ग्यास खरिद गर्न बन्द गरे युक्रेन युद्ध रोकिने बताएका छन् ।
उनले रुसी ऊर्जामाथि 'वास्तविक प्रतिबन्ध' लगाउनुपर्ने सल्लाह दिएका छन् । डा. लारिओनोभले अन्य मुलुकहरूले आफ्ना ऊर्जा प्रयोग कटौती गर्ने भनेर दिएको चेतावनीलाई रुसले गम्भीर रूपमा नलिएको पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)