चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
nepalnews.com · Fri Jun 05 06:00:05 GMT 2026

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्।
सन् २०१९ यता पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)