सुरक्षा परिषदमा स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव फेल, रुस–चीनको भिटो
shilapatra.com · Tue Apr 07 17:22:00 GMT 2026

होर्मुज स्ट्रेट खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अल्टिमेटम सकिनुअघि राष्ट्रसंघ सुरक्षा परिषदमा यो रणनीतिक समुद्री मार्ग खोल्ने प्रस्ताव फेल भएको छ ।
होर्मुज खोल्ने विषयमा बहराइनले ल्याएको प्रस्ताव रुस र चीनले भिटो शक्तिको प्रयोग गरी असफल पारिदिएका हुन् । प्रस्ताव फेल भएपछि बहराइन सहित खाडी देश रुस र चीनप्रति असन्तुष्ट बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)