मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामचन्द्र पौडेललाई शेखरको प्रस्ताव– तपाईं प्रधानमन्त्री, म सभापति !

baahrakhari.com · Mon Jun 28 22:18:00 GMT 2021

काठमाडौं । कांगैस नेता डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै आसन्न महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

त्यसअघि पौडेल नेतृ सुजाता कोइरालाको लञ्च मिटिङमा सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)