प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग्दै संसद्मा विपक्षीको अवरोध
lokaantar.com

प्रतिनिधिसभा नियमावली अनुसार संसद्मा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् ।
नियमावलीमा रहेको प्रश्नोत्तर कार्यक्रम अनुसार प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्दै विपक्षी दलले विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)