अमेरिकाले इरानमा आणविक हमला नगर्ने ह्वाइट हाउसको स्पष्टोक्ति
shilapatra.com · Tue Apr 07 17:42:00 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता सिध्याउने’ धम्की दिएपछि कतै आणविक हमला हुने शंका धेरैलाई लागेको छ। तर, ह्वाइट हाउसले इरानमा आणविक हमला नहुने स्पष्ट पारेको छ।
अमेरिकाको टेक्ससका सभासद जोआकिन क्यास्ट्रोले मंगलबार ट्रम्पलाई फोन गरेर बुझ्दा आणविक हमला नहुने कुरा सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)