सम्पर्कविहीन निजामती कर्मचारी खोज्दै सरकार, बिदा सकिएपछि नफर्किनेमाथि कारबाहीको चेतावनी
ajakoartha.com · Fri Jun 05 05:49:00 GMT 2026

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तत्काल अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बिहीबार (जेठ २१) सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)