मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज गणेश चतुर्थी मनाइँदै

nepaltvonline.com · Sun Sep 17 23:49:53 GMT 2023

काठमाडौं- विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)