क्यानकै साझेदारको डिजाइनमा गरियो ‘स्पट फिक्सिङ’
nepalkhabar.com · Tue Jan 24 16:34:36 GMT 2023
खेलाडीलाई १० लाखसम्म दिने प्रस्ताव
नेपाल क्रिकेट संघ (क्यान) ले ८ वर्षका लागि नेपाल टी२० लिग सञ्चानका लागि साझेदारी गरेको कम्पनीकै डिजाइनमा स्पट फिक्सिङ भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङबारे हालसम्म भएको अनुसन्धानको मंगलबार जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)