मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओ खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता शेयर जारी

nepalbahas.com · Fri Jun 05 05:54:23 GMT 2026

एभरेष्ट कलरको आईपीओ खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता शेयर जारी

२२ जेठ, काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय