गाली गलौज संस्कृतिको अन्त्य गरौँ : उपाध्यक्ष ज्ञवाली
gorkhapatraonline.com · Tue Nov 19 17:09:40 GMT 2024

गोकर्ण पौडेल
तुलसिपुर, मङ्सिर ४ गते । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक दलहरुबिच रहेको गाली गलौज संस्कृति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दाङले आयोजना गरेको एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी पोख्रेलको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)