पहिलो हाफमा नेपाल एक गोलले पछाडि
kendrabindu.com · Mon Jun 07 17:00:09 GMT 2021
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले पहिलो हाफमा नेपालविरुद्ध १-० को अग्रता लिएको छ ।
खेलमा पेनाल्टीबाट अग्रता लिएकाे हाे । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो ।नेपाली टिम क्याप्टेन तथा गोलरक्षक किरण चेम्जोङ एकपछि अर्को आक्रमणको बाधक बन्दै नेपाललाई खेलमा कायम नै राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)