प्यागोडा शैलीमा स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिँदै
dcnepal.com · Tue Nov 19 17:32:28 GMT 2024

स्वर्गद्वारी (प्यूठान)। प्यागोडा शैलीको वास्तुकला प्रयोग स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिन थालिएको छ। स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात् स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)