नेपालमा सुरु भयो डिजिटल सर्भिस ट्याक्स, विदेशीले सेवा दिदा कर तिर्नुपर्ने
techpana.com · Sun May 29 17:42:13 GMT 2022
काठमाडौं । सरकारले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने गैरबासिन्दाको आयमा कर लगाउने गरी ‘डिजिटल सर्भिस ट्याक्स’ सुरु गरेको छ ।
आगामी आर्थिक बर्ष २०७९/८० को लागि तय गरिएको आर्थिक ऐनमार्फत यस्तो कर शीर्षक थप गरिएको हो । यस अनुसार गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई कुनै प्रकारको विद्युतीय सेवा उपलब्ध गराएमा कारोबार मुल्यमा दुई प्रतिशत डिजिटल सर्भिस ट्याक्स लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)