निःशुुल्क दिइने कोभिड खोपमा पैसा लिएको पाइयो : छानबिन प्रतिवेदन
ekantipur.com · Tue Feb 15 17:42:40 GMT 2022
काठमाडौँ — कोभिड खोप छानबिन समितिले निःशुुल्क कोभिड खोपमा पैसा लिएको पाइएको जनाएको छ । प्रतिवेदनले यस सम्बन्धमा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको प्रतिवदेनमा उल्लेख गरिएको छ।
२४ लाख खोपको हराएकोमा प्रश्न उठेपछि छानबिनका लागि गत माघ १६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो। कोभिड १९ विरुद्धको खोप मौज्दात र उपभोगको अभिलेख राख्न गठन गरिएको छानबिन समितिले प्रतिवदेन सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)