शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : सुशीला कार्की
baahrakhari.com · Fri Jun 05 06:00:01 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार लाग्न नहुने बताइन् । "आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन," कार्कीले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह