भ्रमण शंकास्पद् देखिएपछि रोमानिया र कोस्टारिका हिंडेका १७ नेपालीलाई अध्यागमनले रोक्यो
annapurnapost.com · Tue Nov 19 17:34:08 GMT 2024

काठमाडौं : रोमानिया र कोस्टारिका हिंडेका १७ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले रोकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जान लागेका उनीहरूको यात्रा शंकास्पद देखिएको स्रोतको भनाइ छ।
भ्रमणका विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेपछि रोमानिया हिंडेका १० जना र कोस्टारिका हिंडेका ७ जनालाई ती अधिकारीहरूले रोकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)