प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)
nepalkhabar.com · Tue Nov 19 17:41:23 GMT 2024

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फको प्रहरी नायब निरीक्षक पदमा बढुवाका लागि १ सय ५५ जनाको सूची प्रकाशित गरेको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार सूची प्रकाशित गरिएको सूचनामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)