कीर्तिमानी सातौँ पटक बालोन डिओर जित्न सफल भए मेस्सी !
kalakarmi.com · Mon Nov 29 22:07:29 GMT 2021
एजेन्सी – यो वर्ष आफ्नो देश अर्जेन्टनालाई काेपा अमेरिकाकाे उपाधि जिताउन सफल भएका अर्जेन्टिनी सुपरस्टार लियानेल मेस्सी यो वर्षको बालोन डिओर जित्न सफल भएका छन् ।
सोमबार राति पेरिसमा आयोजित एक विशेष समारोहमा मेस्सीले कीर्तिमानी अवार्ड पाउन सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)