संसदमा प्रधानमन्त्रीको खोजी, विपक्ष दलले गरे संसद अवरोध
nepalbahas.com · Thu May 21 09:04:08 GMT 2026

विपक्षी दललेले संसदमा प्रधानमन्त्री खोजेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरे बैठक
७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)