थारू कलाकारहरूले राजधानीमा मनाए ‘अष्टिम्की’ (तस्बिरहरू)
baahrakhari.com · Fri Aug 19 17:32:00 GMT 2022
काठमाडौं । थारू कलाकारहरूले संघीय राजधानी काठमाडौंमा कृष्ण जन्माष्टमी अर्थात् अष्टिम्की मनाएका छन् ।
थारू समुदायका महिलाहरूले कृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन्। भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्ने कृष्ण जन्माष्टमीलाई थारू भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)