क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाले जनाए आपत्ति
newsofnepal.com · Tue Nov 19 18:05:05 GMT 2024
काठमाडौँ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौताप्रति तीन संस्थाले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)