मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंका ३ निर्वाचन क्षेत्रमा माओवादीको दाबी

onlinekhabar.com · Thu Aug 11 01:17:52 GMT 2022

२६ साउन, काठमाडौं । संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ ।

यस्तोमा काठमाडौंमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ । काठमाडौं जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन् । स्रोतका अनुसार माओवादीले यसपटकको चुनावमा काठमाडौंका तीन क्षेत्रमा दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)