मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुमबासीमाथि डोजर चलाएर बागमती किनारमा ३ अर्बको पार्क बनाउँदै बालेन

bishowkhabar.com · Sun Jun 14 04:41:32 GMT 2026

काठमाडौं– सुकुमबासी बस्ती हटाइएका बागमती, विष्णुमती र मनोहरा नदी किनारका क्षेत्रलाई खुला पार्क र हरियाली क्षेत्रका रूपमा विकास गर्ने तयारी सरकारले थालेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती क्षेत्रको डिजाइन तथा विकास अवधारणा तयार गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय