१८ वर्षीया किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर, ब्लूक्रस अस्पतालमा सफल शल्यक्रिया
swasthyakhabar.com · Sun Jun 12 09:33:55 GMT 2022
काठमाडौं- एक किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर फेला परेको छ। उपचारका लागि ब्लूक्रस अस्पतालमा आएकी १८ वर्षीया एक किशोरीको पाठेघरमा साना–ठूला गरी एक सयभन्दा बढी ट्यूमर फेला परेको हो।
अस्पतालमा उनको सफल शल्यक्रिया भएको छ। अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाइकंगबमले दुरबिनको माध्यमबाट ती किशोरीको पाठेघरको ट्यूमरको जटिल समस्याको शल्यक्रिया गरेकी हुन्। शल्यक्रिया सफल भएपपछि उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)