आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना
nepallive.com · Fri Apr 16 00:53:00 GMT 2021
काठमाडौं – देशका अधिकांश पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
देशका अन्य क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)