माधव नेपाल समूहले ओली समूहका प्रस्ताव नमान्ने
farakdhar.com · Sat Jul 03 17:24:28 GMT 2021
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा देखिएको विवाद समाधान हुने सम्भावना टर्दै गएको छ । यसको अर्थ हो, अब एमाले दुई समूहमा विभाजित हुने सम्भावना बढ्दै गएको हो ।
शनिबार दिउँसो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा सम्पर्क भएको थियो । तैपनि यी दुई नेता सहमतिमा आउने सम्भावना टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)