मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूला कारवाही हुँदैछन्, जनयुद्धमा झैँ एम्बुसमा परेर मरिन सक्छ : प्रचण्ड

news24nepal.tv · Sun May 28 00:21:14 GMT 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन ।

शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको जिकिर गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)