प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित
nepalnews.com · Thu May 21 09:18:29 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग सांसदले गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरलाई समय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)