भोलि टीका र जमरा लगाएर विजया दशमी मनाइँदै, साइत ११ बजेर ५१ मिनेटमा
ukeraa.com · Tue Oct 04 21:17:13 GMT 2022
काठमाडौंः दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)